बिहिबार, २० चैत २०७६
एनएलजी इन्स्याेरेन्सकाे हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?
सोमबार, १० चैत २०७६

अर्थ संसार, काठमाडौं – एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे हकप्रद शेयरमा आवेदन दिने म्याद थपिएकाे छ । 

कम्पनीले फागुन २२ गतेदेखि ६० प्रतिशत अर्थात १०:६ काे अनुपातमा ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद शेयर निष्कासन गरेकाे थियाे । यसअघि चैत्र १२ गतेसम्म आवेदन दिन पाइनेमा अब म्याद थप गरेर चैत्र २७ गतेसम्म आवेदन दिन मिल्ने बनाएकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ ः

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved