Like us!
Follow us!
Connect us!
Watch us!

चार महिने शिशुसहित थपिए १६ जना नयाँ संक्रमित

निशा हुमाँगाई

बुधबार, २१ जेठ २०७७, १३ : ४८ मा प्रकाशित

चार महिने शिशुसहित थपिए १६ जना नयाँ संक्रमित

अर्थ संसार, काठमाडौं – नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे ।

याे सँगै  प्रदेशमा कर्णाली प्रदेशमा संक्रमितको संख्या २ सय ७८ पुगेको कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन् । 

यसैगरी, थपिएका संक्रमितमध्ये सल्यानका दुई जना पुरुष, दैलेखका ७ जना पुरुष, कालिकोटका चार महिने शिशु र एक महिला सहित ७ जना रहेकाे कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको