Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ कराेड ४७ लाख कित्ता शेयर सूचिकृत

निशा हुमाँगाई

आइतबार, ०७ असार २०७७, १३ : १७ मा प्रकाशित

नेप्सेमा १ कराेड ४७ लाख कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) एक कम्पनीको बाेनस शेयर सूचिकृत भएको छ ।

नेप्सेमा नेपाल बैंक लिमिटेडकाे १ कराेड ४७ लाख १६ हजार ७२२ कित्ता शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

5eef0ea2266fb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको