Like us!
Follow us!
Connect us!
Watch us!

निक्षेपमा ब्याजदर घटाउँदै बैंकहरू, भद्र सहमति तोडियो

अर्थ संसार

मंगलबार, ३० असार २०७७, ०९ : ०२ मा प्रकाशित

निक्षेपमा ब्याजदर घटाउँदै बैंकहरू, भद्र सहमति तोडियो

अर्थ संसार, काठमाडौं- वाणिज्य बैंकहरूले निक्षेपमा दिँदै आएको ब्याजदरको वृद्धि रोक्न २ वर्षअघि राष्ट्र बैंकको रोहबरमा भएको भद्र सहमति सोमबारबाट तोडिएको छ ।

नेपाल  बैंकर्स एसोसिएसनको सोमबार सेको बैठकले भद्र सहमति तोड्ने निर्णय गरेको हो ।

यससँगै बैंकहरूले मुद्दती क्षेपको ब्याजदरमा १ प्रतिशत र धारण बचतमा ० दशमलव ५ तिशत ब्याजदर घटाउने संकेत रेका छन् । यसअघि नै बैंकहरूले क्षेपको ब्याजदर घटाइसकेका न् ।

बैंकहरूले यसअघि मुद्दती क्षेपमा ९ प्रतिशतबाट घटाएर  दशमलव ७५ मा र सामान्य क्षेपमा ६ प्रतिशतबाट घटाएर  दशमलव ५ प्रतिशत नाइसकेका छन् । द्र सहमतिअघि मुद्दती क्षेपको ब्याजदर १२ प्रतिशतसम्म  साधारण निक्षेपको ब्याजदर  प्रतिशतसम्म पुगेको थियो ।

बैंकहरूबीच निक्षेप खोसाखोसको वस्था आएकाले राष्ट्र बैंककै स्तावमा ब्याजदरलाई माथि न नदिन सहमति भएको यो । ब्याजदरको वृद्धि रोक्न रिएको यस्तो सहमतिको बजारमा गानीका लागि पर्याप्त तरलता एपछि तोडिनुको खासै अर्थ ने छैन ।

‘सो समय पनि राष्ट्र बैंकले क्षेपको ब्याजदर तल्लो सीमालाई मेत नघटाउन भनेको थियो,’ एक बैंकरले भने, ‘अहिले पनि ष्ट्र बैंकले ब्याजदरलाई अस्थिर बनाउन भने आग्रह गरेको छ ।’ संघले समेत बैंकहरूलाई यस्तै ग्रह गरेको छ । तैपनि, बैंकहरू क्षेपको ब्याजदर घटाउन अब तन्त्र हुनेछन् ।

कोभिड–१९ को प्रभाव कम र्न बैंकहरूले लागत घटाउने बैभन्दा ठूलो अस्त्र ब्याजदर टौतीलाई नै मानिरहेका छन् । ३२ र्ब निक्षेप रहेका बैंकहरूले अन्य र्चमा गर्ने  कटौतीले मात्रै १० र्बबराबरको पुँजीको लागत घट्ने ताउँदै आएका छन् ।

राष्ट्र बैंकले जदरलाई स्थिरता कायम गर्न द्दती निक्षेपको ब्याजदर एकपटक काशित गरेर सार्वजनिक गरेपछि  महिनासम्म परिवर्तन गर्न नपाइने वस्था गरेको छ । संस्थागत क्षेपलाई भने यसरी प्रकाशित रेको दरमा १ प्रतिशतले मात्रै पघट गर्न सक्ने व्यवस्था छ ।

असारको दोस्रो सातासम्म कहरूको कर्जा लगानी वृद्धिदर णात्मक थियो । अहिले यसमा ही सुधार भए पनि बैंकहरूसँग र्याप्त पुँजी रहेका कारण जदर घटाउनुपरेको बैंकरहरूले ताएका छन् ।

हाल वाणिज्य कहरूको कर्जा लगानी जेठको हिलो साताको तुलनामा १२ र्ब रुपैयाँले बढेर २८ खर्ब ४२ र्ब पुगेको छ । त्यस्तै, निक्षेपमा भने सोही अवधिमा १ खर्ब ६९ अर्बले वृद्धि भएर ३३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । कर्जा र निक्षेपको मात्र अनुपात भने ८३ प्रतिशत हाराहारी छ ।

प्राथमिक पुँजी र निक्षेपसहितको रकमको तुलनामा भने कर्जा लगानी अनुपात ८० प्रतिशत हुनुपर्छ । हाल यस्तो अनुपात ७३ प्रतिशत हाराहारी रहेको बैंकहरूले बताउँदै आएका छन् ।

बैंकहरूको कर्जाको ब्याजदर औसतमा १० देखि १२ प्रतिशत रहेको संघले उल्लेख गरेको छ । केही समयअघि बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै राष्ट्र बैंकले कर्जाको ब्याजदरसमेत २ प्रतिशतले घटाउन निर्दे शन दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको