काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पितृशोध परेको छ । उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको हो ।
बिरामी रहेका रामनारायणको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको थियो । उनलाई आइतबार अस्पताल लगिएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस