Like us!
Follow us!
Connect us!
Watch us!

सम्झौता कार्यान्वयन नभएपछि सहकारी पीडित फेरि आन्दोलनमा

अर्थ संसार

शुक्रबार, ११ जेठ २०८१, १४ : ०४ मा प्रकाशित

सम्झौता कार्यान्वयन नभएपछि सहकारी पीडित फेरि आन्दोलनमा

सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गरेका छन् । 

सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएसम्म आजदेखि माइतीघर मण्डलाबाट शान्तिपूर्ण अनिश्चितकालीन धर्ना तथा रिले अनशन प्रदर्शन सुरु गरेका छन् ।

देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई सङ्गठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घले आन्दोलन गरेको हो । शुक्रबार माइतीघरबाट सुरु गरिएको र्‍याली बिजुलीबजार पुगेर फेरि माइतीघरमै आइ कोणसभा गरेर रिले अनशन सुरु गरिएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको