Like us!
Follow us!
Connect us!
Watch us!

राजनीति

‘बीचमा ल्याइने बजेटले निर्वाचनको निष्पक्षता रहँदैन’

‘बीचमा ल्याइने बजेटले निर्वाचनको निष्पक्षता रहँदैन’

अर्थ संसार  काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष...

  • निर्वाचनका विषयमा भयो सहमति, यसरी आए मधेशवादी दल सहमतिमा

    अर्थ संसार  काठमाडौं – स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न बसेको सरकार, संघीय लोकतान्त्रिक गठबन्धन र निर्वाचन आयोगका आयुक्तहरुको संयुक्त बैठक सम्पन्न भएको छ । ...

  • डीआईजी नवराज सिलवाल पक्राउ

    अर्थ संसार  काठमाडौं– नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले आज पक्राउ गरेको छ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो...

  • इमाडोलमा एमालेको निर्वाचन सहयोग समिती

    अर्थ संसार काठमाडौं–नेकपा एकाले महालक्ष्मी नगरपलिका चुनाव प्रचार प्रसार समितीको आयोजनामा पार्टी सम्वन्द्ध वुद्धिजिवी एवं पेशाकर्मीको भेला इमाडोलमा सम्पन्न भएको छ । ...

  • गायक खत्री उम्मेदवार सिफारिस

    अर्थ संसार  बागलुङ–नेपाली लोक सङ्गीत क्षेत्रका चर्चित गायक विष्णु खत्रीलाई नेकपा ९माओवादी केन्द्र० ले जिल्लाको गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा सिफारिस गरेको छ । ...

  • निर्वाचन तयारीबारे नियोग प्रतिनिधिलाई जानकारी

    अर्थ संसार  काठमाडौँ– निर्वाचन आयोगले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारीबारे नेपालस्थित संयुक्त राष्ट्रसङ्घसँग आबद्ध नियोगका प्रतिनिधिलाई आज जानकारी गराएको छ । ...

  • वडाध्यक्षमा चुनाव लड्न शिक्षकले जागिर छाडे

    अर्थ संसार  रुकुम– आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवारका लागि यहाँका एक शिक्षकले जागिर छाडेका छन् । ...

  • राष्ट्रपति भण्डारी आज स्वदेश फर्कनुहुने

    अर्थ संसार  उडिसा –मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुहुने भएको छ । ...

  • स्थानीय तहको निर्वाचन भएर छाड्ने सभापति देउवाको उद्घोष

    अर्थ संसार  दमक– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने बताउनुभएको छ । ...

  • राष्ट्रपति नयाँदिल्लीमा

    (विशेष प्रतिनिधि भरत केसी)  भारत – भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको छ...

  • राष्ट्रपति भारत प्रस्थान

    अर्थ संसार  काठमाडौं– भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि आज नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । ...

  • भोलि (सोमबार) र शुक्रबार सार्वजनिक विदा दिने सरकारको निर्णय

    अर्थ संसार  काठमाडौं– सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि सुरु हुने भारत भ्रमणको अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...

  • स्थानीय तह सञ्चालन ऐन ल्याउँदै

    अर्थ संसार  काठमाडौँ–सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ सङ्घीय संरचनानुसार ‘स्थानीय तह सञ्चालन ऐन’ ल्याउने तयारी गरेको छ । ...

  • मोर्चा र गठबन्धन आन्दोलनमा जाने

    अर्थ संसार  काठमाडौँ– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनले सरकारले आफ्ना माग सम्बोधन नगरी स्थानीय तहको निर्वाचन गर्न लागेको जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । ...

  • निर्वाचनको तयारी : एमालेले गर्यो महालक्ष्मी नगरपालीकामा पाँच सय ५ जनाको मुल निर्वाचन परिचालन कमिटी गठन

    अर्थ संसार  काठमाडौं– आगामी २०७४ बैसाख ३१ गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनमा महालक्ष्मी नगरपालीकामा नेकपा ( एमाले) का उम्मेद्वारहरुलाई विजयी गराउन नेकपा एमाले पाँच सय ५ जनाको मूल निर्वाच...

  • दलित महिला उम्मेदवार पाउनै मुस्किल

    अर्थ संसार  इलाम– स्थानीय तहको निर्वाचनमा प्रत्येक वडामा एक दलित महिलालाई अनिवार्य रूपमा उम्मेदवार बनाउनुपर्ने प्रावधान भए पनि राजनीतिक दललाई दलित उम्मेदवार भेट्टाउनै मुस्किल परेको छ ।१० वटा स्थानीय...

  • सन्धि संशोधन, पुनःलेखन वा पुनरावलोकनमा मतैक्यताको सहमति

    अर्थ संसार  काठमाडौँ, २४ चैत । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ९इपिजी० को आज यहाँ सम्पन्न तेस्रो बैठकमा दुवै मुलुकले सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई संशोधन, पुनरावलोकन वा...

  • उपेन्द्रलाई काउन्टर दिन साना दल मिलाउँदै गच्छदार

    अर्थ संसार  काठमाडौं – आगामी निर्वाचनमा तीन प्रतिशत मत नल्याउने दलले राष्ट्रिय दलको  मान्यता नपाउने भएपछि साना दलहरुलाई तान्ने क्रम सुरु भएको छ । ...

  • तराई मधेसका राजनीतिक दलहरु चुनावी चलह पहलमा जुट्दै

    (किरणकुमार कर्ण)  धनुषा- संविधान संशोधन बिना स्थानीय निकायको निर्वाचन हुन नदिने मधेस केन्द्रित दलको अडानले तराई मधेसका सहरमा चुनावी गतिविधि नदेखिए पनि गाउँगाउँमा चुनावको तयारीमा मधेसी मोर्चा इतरका दल...

  • निर्वाचनमा ८० दल (नामावलीसहित)

    अर्थ संसार  काठमाडौं– अगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा ८० दलले भाग लिन पाउने भएका छन् । ...

ताजा समाचार

छुटाउनुभयो कि?