Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा तीन कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

बुधबार, २३ माघ २०७५, १६ : ५५ मा प्रकाशित

नेप्सेमा तीन कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से)  मा बुधबार तीक कम्पनीको शेयर सूचिृकत भएको छ ।

दई कम्पनीको हकप्रद शेयर र एक कम्पनीको बोनस शेयर सूचिकृत भएको हो । तीन कम्पनीको ३२ लाख १८ हजार १३७ कित्ता शेयर सूचिृकत भएको छ ।

स्टकको अनुसार  नयाँ नेपाल लद्युवित्त वित्तीय संस्थाको ६ लाख कित्ता हकप्रद शेयर, सिटी एक्सप्रेस फाइनान्स कम्पनीको २५ लाख कित्ता हकप्रद शेयर र हाम्रो विकास बैंकको १ लाख १८ हजार १३७ कित्ता बोनश शेयर सूचिकृत भएको छ ।

नयाँ नेपाल लद्युवित्त वित्तीय संस्था

सिटी एक्सप्रेस फाइनान्स कम्पनी

हाम्रो विकास बैंक

5c5ac85c35edc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको