Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत

शुक्रबार, ०३ फागुन २०७५, १७ : १७ मा प्रकाशित

घलेम्दी हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा घलेम्दीको साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार  ५५ लाख कित्ता आईपीओ सूचिकृत भएको हो। कम्पनीको शेयर आइतवारदेखि खरीद विक्री गर्न सकिनेछ ।

5c66a4fbe46ff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको