Like us!
Follow us!
Connect us!
Watch us!

तिनाउ विकास र मिसन डेभलपमेन्ट एक आपसमा गाभिने, नेप्सेलाई यस्तो अनुरोध

सोमबार, ०४ चैत्र २०७५, १२ : ०५ मा प्रकाशित

तिनाउ विकास र मिसन डेभलपमेन्ट एक आपसमा गाभिने, नेप्सेलाई यस्तो अनुरोध

अर्थ संसार,काठमाडौं-  तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक बिच एक आपसमा गाभिने प्रारम्भिक सम्झौता भएको छ ।

आइतबार  उक्त प्रारम्भिक सम्झौता भएको हो । पूर्ण रुपले सम्झौता नहुन्जेल दुवै बैंकले शेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सँग अनुरोध गरेको छ ।

5c8f3b3ca7053.jpg 5c8f3b3ca9f40.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको