Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार झिनो अंकले सुधार, जिआईएलबीका शेयरधनीले कमाए प्रतिकित्ता ७५ रुपैयाँ

अर्थ संसार

सोमबार, १८ कार्तिक २०७६, १५ : १६ मा प्रकाशित

शेयर बजार झिनो अंकले सुधार, जिआईएलबीका शेयरधनीले कमाए प्रतिकित्ता ७५ रुपैयाँ

आजको शेयर कारोबार तालिका

अर्थ संसार, काठमाडौं–  साताको दोस्रो दिन आज (सोमबार) शेयर बजार सामान्य अंकले सुधार भएको छ ।

बजार ०.०९ अंकले बढेको छ । १६३ वटा कम्पनीको ७ लाख ५९ हजार ७१२ कित्ता शेयर खरिदविक्री हुँदा १९ करोड १८ लाख ५४ हजार ३३३ रुपैयाँको कारोबार भएको छ । 

नेप्से इन्डेक्स ११३९.५८ बाट शुरु भई ११४०.२६ विन्दुमा पुगि रोकिएको छ ।  क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.०४ अंकले बढेको ।

सामान्य अंकले बढेको बजारमा होटल ५.६३ अंक, जलविद्युत १७.४३ अंक, निर्जीवन लाइफ इन्स्योरेन्स १४.३८ अंक, उत्पादन ०.९६ अंक, माइक्रोफाइनान्स ५.६ अंक, लाइफ इनस्योरेन्स ३.०३ अंक, सामूहिक लगानी कोष ०.०६ अंकले बढेको छ । यता, बैकिङ ०.९२ अंक, विकास बैंक ०्८३ अंक, फाइनान्स १ अंक  र अन्य २.४६ अंकले घटेको छ ।

आज  झण्डै १० प्रतिशतले बढेको ग्लोबल आइएमई लद्युवित्त वित्तीय ( जिआईएलबी)  ७५ रुपैयाँले बढेर ७५५ रुपैयाँमा बन्द कारोबार भएको छ ।

हेरौं, आज बढ्ने र घट्ने कम्पनीहरु

बढ्ने कम्पनीहरु

घट्ने कम्पनीहरु

5dbff4e10249d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको