Like us!
Follow us!
Connect us!
Watch us!

साताकाे पहिलै दिन घट्याे नेप्से,काराेबार कति भयाे?

निशा हुमाँगाई

आइतबार, १३ पुस २०७६, १५ : ०९ मा प्रकाशित

साताकाे पहिलै दिन घट्याे नेप्से,काराेबार कति भयाे?

अर्थ संसार, काठमाडौं – साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजार ४.९९ अंकले घटेको छ । कुल १८१ वटा कम्पनीको १५ लाख ५४ हजार ८९० कित्ता शेयर खरिदविक्री हुँदा ४२ करोड २४ लाख ५३ हजार ९०९ रुपैयाँको कारोबार भएकाे छ ।  

११६६.८६ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर ११६२.४३ अंकमा आइपुगेको छ ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट

बढेको शेयर बजारमा व्यापार ४७.८८ अंक, फाइनान्स १.९७ अंक, अन्य १.४९ र लाइफ इन्स्योरेन्स ८०.७२ अंकले बढेको छ ।

त्यसैगरी, बैकिङ ८.६५ अंक, होटल १५.६३ अंक, विकास बैंक ६.४८ अंक, जलविद्युत ५.९१ अंक, निर्जिवन लाइफ १०.४८ अंक, उत्पादन ११.०९ अंक, माइक्रोफाइनान्स ८.८२ र  सामूहिक लगानी कोष समूह ०.१८ अंकले घटेको छ ।

आइतबार कारोबार रकममा नेपाल लाइफ इन्सुरेन्सले अग्रता कायम गरेको छ । 

5e0878ca457c3.png 5e0878d00bcda.jpg 5e0878d3e8415.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको