Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सले धमाधम पठाउँदै लाभांश, तपाईकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

निशा हुमाँगाई

आइतबार, १४ असार २०७७, १२ : १८ मा प्रकाशित

नेपाल इन्स्योरेन्सले धमाधम पठाउँदै लाभांश, तपाईकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार, काठमाडौं –  नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुको बैंक खातामा धमाधम नगद लाभांश पठाइरहेको छ । 

कम्पनीको असार ५ गते शुक्रबार सम्पन्न भएकाे ७१औँ वार्षिक साधारण सभाले पारित गरेसँगै २ दशमलव ८९ प्रतिशत नगद लाभांश (करसहित) गत चैत्र ३ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हाे ।

कम्पनीले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी हितग्राही खाता तथा बैंक खाताको विवरण बुझाउन अनुरोध गरेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको