Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पितृशोक

अर्थ संसार

सोमबार, १५ मंसिर २०८२, १२ : ३१ मा प्रकाशित

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पितृशोक

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पितृशोध परेको छ । उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको हो ।

बिरामी रहेका रामनारायणको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको थियो ।  उनलाई आइतबार अस्पताल लगिएको थियो। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको