एनसीसी बैंकको अपिल – ‘निक्षेपकर्ता, सेयरधनी र ग्राहकहरु निश्चिन्त हुनुहोस ’
अर्थ संसार, काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स९एनसीसी० बैंकले आज सूचना...
अर्थ संसार, काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स९एनसीसी० बैंकले आज सूचना...
अर्थ संसार, काठमाडौं– करिब ६ महिनादेखि लगानी गर्ने पैसाको अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले एक लाख रुपैयाँ पनि ऋण दिन ...
अर्थ संसार, काठमाडौँ– एनसीसी बैंकमा मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकका पदाधिकारीहरुले एकआपसमाा मिलेर १ अर्ब ५० करोड ९६ लाख ३३ हजार निक्षेप दुरुपयोग गरेका थिए । ...
बैंकको मङ्सिर १७ गते सम्पन्न १२औं वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई ३० दशमलव १२ प्रतिशत बोनश सेयर तथा कर प्रयोजनका निम्ति १ दशमलव ५८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
अर्थ संसार, काठमाडौँ– कमसल धितो राखी बैंकको रकम दुरुपयोग गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित १३ कर्मचारीलाई पक्राउ गरेको छ । ...
अर्थ संसार, काठमाडौं–बैंकले सार्वजनिक गरेको आव २०७४/७५ को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार रू. २६ करोड ४३ लाख नाफा कमाएको छ । ...
अर्थ संसार, काठमाडौं– एनआईसी एसिया बैंकले संचालनमा ल्याएको समुन्नती प्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र १बर्षे धनबर्षा मुद्धती खाता (ब्याजदर १२ प्रतिशत) चैत २ गते अर्थात शुक्रबार सम्म खोल्न...
अर्थ संसार, काठमाडौं– बजारमा अहिले चार कम्पनीको सेयर बोलकबोलमा राखिएको बछ । सेयर विक्री ...
अर्थ संसार, काठमाडौं– एनआईसी एसिया बैंक लिमिटेडको कम्पनी सचिवमा दिपक कार्कीलाई नियुक्त गरेको छ । ...
अर्थ संसार, काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओमा तुलसीराम गौतम नियुक्त गरेको छ । ...
अर्थ संसार,काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई हाल कायम रहेको चुक्ता पूंजीको ५ प्रतिशत बराबरको बोनस सेयर र ५ प्रतिश नगद गरी १० प्रतिशत लाभांश दिने भएको छ ।...
अर्थ संसार, काठमाडौं– दक्षिण कोरियामा रहेका नेपालीलाई नेपालमा पैसा पठाउन सहजहोस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लि.(पृथ्वी रेमिट) र दक्षिण ...
अर्थ संसार, बैतडी– जिल्लाका छ वटा स्थानीय तहमा बैंक स्थापना हुन सकेको छैन ।बैंक स्थापना नहुँदा ग्रामीण क्षेत्रका नागरिक सदरमुकाम धाउन बाध्य छन् । ...
अर्थ संसार,काठमाडौं– एनआईसी एसिया बैंकले संचालनमा ल्याएको समुन्नती प्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र १बर्षे धनबर्षा मुद्धती खाता (ब्याजदर १२ प्रतिशत) चैत २ गते शुक्रबारसम्म खोल्न सकिने छ ।...
अर्थ संसार, काठमाडौं– बैंकर्स संघको निर्णयलाई लत्याउँदै बचत र मुद्धती खातामा व्याजदर बढाएको एनआईसी एसिया बैंकले सहमति पछि व्याजदर घटाएको छ । ...
अर्थ संसार, काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक र गुरांस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकास्योरेन्सको सम्झौता भएको छ । ...
अर्थ संसार काठमाडौं– कुबेर मर्चेण्ड फाइनान्स लिमिटेडले आफ्ना परिर्वतन गरी सिटी एक्सप्रेस कम्पनी लिमिटेड राखेको छ । ...
अर्थ संसार, काठमाडौँ– साना किसान विकास बैंक लिले आर्थिक वर्ष २०६४/७५ को अर्धवार्षिक अवधिमा १७ करोड १६ लाख मुनाफा गरेको छ । ...
अर्थ संसार, काठमाडौं – गण्डकी विकास बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १९.३१ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । ...
अर्थ संसार, काठमाडौं–सेञ्चुरी कमर्सियल बैंकको सातौं वार्षिकोत्सवको उपल्यक्षमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । ...