यस्तो आयो २० राष्ट्रिय गौरवका आयोजनको प्रगति
अर्थ संसार, काठमाडौं– गत आर्थिक वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक...
अर्थ संसार, काठमाडौं– गत आर्थिक वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक...
अर्थ संसार, काठमाडौं– आइतबार झिनो अङ्कले मात्रै वृद्धि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । ...
अर्थ संसार, काठमाडौं– रक्षा मन्त्रालयमातहत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामा भौतिक प्रगतिको तुलनामा वित्तीय प्रगति कमजोर देखिएको छ । ...
अर्थ संसार, काठमाडौं– आफ्ना ग्राहक महानुभावहरुलाई अझै उत्कृष्ठ सेवा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले ‘नबिल ग्राहक सेवा केन्द्र’ संचालनमा ल्याएको छ । ...
अर्थ संसार, काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् (साफा) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्र्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स् डिस्क्लोजर्स–...
अर्थ संसार, काठमाडा– सनराइज बैंक लिमिटेडले आफ्नो नयाँ ब्याजदर सार्वजनिक छ ।बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ७ प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज दिने...
अर्थ संसार, काठमाडौं- एभरेष्ट बैंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक छ । ...
अर्थ संसार,रसुवा-सन् २०२० को फेब्रुअरीभित्र १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा ३० भन्दा बढी प्राविधिक अह्रोरात्र काममा खटिरहेका छन् । ...
अर्थ संसार,रियो दी जेनेरियो-ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार झण्डै एक लाख ३५ हजार नागरिक आफुलाई एचआईभी भएको पनि अनविज्ञ भएको पाइएको छ । ...
अर्थ संसार, काठमाडौं–शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत हालसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । ...
अर्थ संसार, काठमाडौं - निर्जीवन बिमा कम्पनीहरूले प्राइस कटिङ गर्दै व्यवसाय खोस्न थालेका छन् । बिमा समितिले तोकेको बिमादरलाई उल्लंघन गरी कम्पनीहरूले फूखुसी दर कायम गर्दै व्यवसाय तान्न थालेका छन्...
अर्थ संसार, सुनसरी-गएराति १ः०० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका पाँच सहित छको मृत्यु भएको छ । ...
अर्थ संसार, काठमाडौं- तपाईको गाडी नम्बर जोर की विजोर रु यदी जोर छ भने आइतबार गाडी नचलाउनुहोस् । प्रहरीले समाएर दिनभरी राख्नसक्छ । केही पुराना या कमजोर गाडी छन् भने...
अर्थ संसार, पर्वत- पर्वतको कुश्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका कर्मचारी आन्दोलित बनेका छन् । ...
अर्थ संसार, काठमाडौं -नेपाल टेलिकमले यही मङ्सिर १५ देखि २४ गतेसम्म हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई लक्ष्य गरेर निःशुल्क फोरजी...
अर्थ संसार,मुम्बई, भारत-पछिल्लो त्रैमासिक अवधिमा भारतको आर्थिक वृद्धिदर छ बर्ष यताकै सबैभन्दा कमजोर अवस्थामा देखिएको सरकारी तथ्याङ्कले देखाएको छ । ...
अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार २ कम्पनीको १ करोड ११ लाख ६ हजार ९६३ कित्ता शेयर सूचिकृत भएको छ । ...
अर्थ संसार, काठमाडौं–नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो नयाँ ब्याजदर सार्वजनिक छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९ .२५ प्रतिशत र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज दिने...
अर्थ संसार, काठमाडौं– तीन वर्ष पहिले हरेक हप्ता नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको नयाँ–नयाँ सूचना सार्वजनिक गथ्र्यो । मुलुकको आर्थिक अवस्था चौपट थियो । आम नागरिकले विद्युत् आउने समयका आधारमा...
अर्थ संसार, काठमाडौं-महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ औ दक्षिण एशियाली खेलकूद ( साग )को ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर रिङ्गरोड ...