Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकी विकास बैंकले लाभांश पठाउँदै, शेयरधनीलाई यस्ताे आग्रह

निशा हुमाँगाई

आइतबार, ०५ माघ २०७६, ११ : १५ मा प्रकाशित

गण्डकी विकास बैंकले लाभांश पठाउँदै, शेयरधनीलाई यस्ताे आग्रह

अर्थ संसार, काठमाडौं – गण्डकी विकास बैंक लिमिटेडकाे पुस २९ गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाले पारित गरेको १७.३२ प्रतिशत (करसहित) नगद लाभांश पुस १५ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीहरुको बैंक खातामा जम्मा गरेकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5e23eaa1114ca.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको