Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल समृद्धि फण्ड १ ले धमाधम पठाउँदै लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

निशा हुमाँगाई

मंगलबार, १६ भदौ २०७७, ११ : ४५ मा प्रकाशित

एनआईबिएल समृद्धि फण्ड १ ले धमाधम पठाउँदै लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार, काठमाडौं – एनआईबिएल समृद्धि फण्ड १ ले इकाईधनीहरुको बैंक खातामा हिजाेबाट धमाधम नगद लाभांश पठाइरहेको छ । 

फण्डले भाद्र ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम रहेका र आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा १२ प्रतिशत नगद लाभांश (करसहित) जम्मा गरेको हो । 

त्यसैगरी, कम्पनीले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ ।

फण्डकाे योजना व्यवस्थापक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।  

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको