Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ८ वटा कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

निशा हुमाँगाई

मंगलबार, १६ भदौ २०७७, १४ : ०७ मा प्रकाशित

नेप्सेमा ८ वटा कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भदाै महिनाकाे १५ गतेसम्ममा ८ वटा कम्पनीकाे शेयर सूचिकृत भएको छ ।

भदाै १५ गतेसम्म नेप्सेमा सूचिकृत भएको शेयर विवरण तल उल्लेख गरिएकाे छ :

१. आईएमई जनरल इन्स्योरेन्स लिमिटेड = ६ लाख १२ हजार ३ सय ६० कित्ता बाेनस शेयर 

२. नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड = ५ लाख ४७ हजार ७ सय ६८ दशमलव ३३ कित्ता बाेनस शेयर 

३. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड = २५ लाख ९ हजार ९२५ कित्ता बाेनस शेयर

४. एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड = १ कराेड १३ लाख २६ हजार ८ सय २१ कित्ता साधारण शेयर (आइपिओ)

५. सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड = ४ लाख ७२ हजार २ सय ६७ दशमलव ०३६८ कित्ता बाेनस शेयर

६. उन्नति सहकार्य  लघुवित्त  वित्तीय संस्था लिमिटेड = उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड र सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएकाे १४ लाख ९५ हजार ३ सय ६६ दशमलव ५० कित्ता शेयर

७. सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड = ३ लाख २० हजार कित्ता बाेनस शेयर

८. शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड = ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद शेयर

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको