अर्थ संसार, काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडकाे चाैँथाे वार्षिक साधारण सभा भाेलि (भदौ १८ गते, बिहीबार) हुँदैछ ।
कम्पनीकाे श्रावण २६ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा कम्पनीकाे रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुनेछ ।
त्यसैगरी, सभामा हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस