Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावरको शेयर लगानीकर्ताको रोजाइमा, कुन हाइड्रोपार कम्पनीको शेयर मूल्य कति ?

अर्थ संसार

बुधबार, १७ भदौ २०७७, १५ : ५९ मा प्रकाशित

हाइड्रोपावरको शेयर लगानीकर्ताको रोजाइमा, कुन हाइड्रोपार कम्पनीको शेयर मूल्य कति ?

अर्थ संसार, काठमाडौं – केहि दिनअघिदेखि इन्स्योरेन्स कम्पनीको शेयरमा रमाइ रहेका लगानीकर्ता बुधबार एकाएक हाइड्रोपावर कम्पनीको शेयर तिर दौडिएका छन् ।

निरन्तर बजारले गति लिन थालेपछि लगानीकर्ताहरु सस्तो शेयर भएको कम्पनी तिर  दौडिन थालेका हुन् । नेप्सेमा सवै भन्दा सस्तो शेयर अहिले जलविद्युत कम्पनीको शेयर रहेका छन् । 

हेरौं, बुधबार हाइड्रोपावर कम्पनीको शेयर मूल्य । ​कनु कम्पनी कतिले बढ्यो ?

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको