Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया क्यापिटलको सभा आज, शेयरधनीलाई लाभांश कति ?

निशा हुमाँगाई

विहीबार, १८ भदौ २०७७, ०६ : ५२ मा प्रकाशित

एनआईसी एशिया क्यापिटलको सभा आज, शेयरधनीलाई लाभांश कति ?

अर्थ संसार, काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडकाे चाैँथाे वार्षिक साधारण सभा आज (भदौ १८ गते, बिहीबार) हुँदैछ ।

कम्पनीकाे श्रावण २६ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा कम्पनीकाे रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुनेछ ।

त्यसैगरी, सभामा हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको