Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया क्यापिटलको १८ प्रतिशत लाभांश पारीत

निशा हुमाँगाई

विहीबार, १८ भदौ २०७७, १५ : ३१ मा प्रकाशित

एनआईसी एशिया क्यापिटलको १८ प्रतिशत लाभांश पारीत

अर्थ संसार, काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडकाे चाैँथाे वार्षिक साधारण सभा आज (बिहीबार) सम्पन्न भएकाे छ । उक्त सभा कम्पनीकाे रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा सम्पन्न भएकाे हाे ।

सभाले सञ्चालक समितिले पस्ताव गरे अनुरूप हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले अर्थात ३ करोड ६० लाख रूपैयाँ बराबरकाे नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरेकाे छ ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरि पारित गरेको छ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको