Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

अर्थ संसार

आइतबार, २१ भदौ २०७७, १६ : ३४ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार दुई वटा कम्पनीको शेयर सूचिकृत भएको छ ।

नेप्सेको अनुसार डेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

त्यसै गरी  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको ३९ लाख ३४ हजार ३ सय ५६ दशमलव १९ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको