Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन लघुवित्तका शेयरधनीलाई अत्यन्तै जरूरी सूचना

अर्थ संसार

सोमबार, २२ भदौ २०७७, १२ : १३ मा प्रकाशित

एनआरएन लघुवित्तका शेयरधनीलाई अत्यन्तै जरूरी सूचना

अर्थ संसार, काठमाडौं - एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता अभाैतिकीकरण गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ ।

संस्थाले किसान माइक्राेफाइनान्स र दिव्य लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु भइ एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नामबाट  नेप्सेमा शेयर समेत सूचिकृत भइसकेकाे बताउँदै संस्थाकाे शेयर रजिष्ट्रार सेञ्चुरी क्यापीटल मार्केट्समा सम्पर्क गरी डिम्याट खाता अभाैतिकीकरण गर्न अनुराेध गरेकाे हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको