Like us!
Follow us!
Connect us!
Watch us!

ओरालो लागेको शेयर बजारमा २ अर्बमाथिको कारोबार

अर्थ संसार

सोमबार, २२ भदौ २०७७, १५ : ०२ मा प्रकाशित

ओरालो लागेको शेयर बजारमा २ अर्बमाथिको कारोबार

हेरौं, आजको शेयर तालिका 

अर्थ संसार, काठमाडौं–  दिन अघिदेखि आरोला यात्रा समातेको शेयर बजारले (आज) सामेबार पनि ओरालो यात्रालाई जारी राखेको छ । साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.१७ अंकले घटेर एक हजार ४८७.८१ मा पुगेकाे  नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्से ०.८१ प्रतिशतले घटेको छ भने  सेन्सेटिभ परिसूचक ३.५५ अंकले घटेर २९८.६४ मा पुगेको छ ।

कूल १९२ वटा कम्पनीकाे ५५ लाख ९५ हजार ५ सय ५१ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब १६ करोड ४९ लाख ३० हजार २ सय १४ रुपैयाँको कारोबार भएकाे छ । 

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ४ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे शेयर घटेकाे छ। 

बढ्ने कम्पनीहरु 

घट्ने कम्पनीहरु

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको