Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इक्विटी फण्ड र ब्यालेन्सड् फण्ड-२ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि

अर्थसंसार

मंगलबार, २३ भदौ २०७७, ०९ : २१ मा प्रकाशित

नबिल इक्विटी फण्ड  र ब्यालेन्सड् फण्ड-२ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि

अर्थ संसार, काठमाडौं -  नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड् फण्ड २ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन भदौ २४ गते बुधवारसम्म रहेको छ । 

यी दुवै फण्डले नगद लाभांश वितरणको लागि भदौ २५ गते बुक क्लोज गरेसँगै बुधवारसम्म नेप्सेमा कारोबार गर्नु परेको हो ।

आर्थिक वर्ष २०७६/०७७ का लागि नबिल ब्यालेन्स फण्ड-२ का इकाईधनीहरूलाई कर सहित ९ प्रतिशतका दरले हुन आउने १० कराेड ८ लाख रूपैयाँ बराबरकाे प्रतिफल र नबिल इक्विटी फन्डका इकाईधनीहरूलाई कर सहित ६ प्रतिशतका दरले हुन आउने ७ कराेड ५० लाख रूपैयाँ बराबरकाे नगद लाभांश वितरण गर्न लागेको छ ।

सूचना हेर्नुहोस्:-

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको