Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ लाख ३५ हजार कित्ता बोनस शेयर सूचिकृत

अर्थ संसार

बुधबार, २४ भदौ २०७७, १३ : २९ मा प्रकाशित

नेप्सेमा ४ लाख ३५ हजार कित्ता बोनस शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज (बुधबार) नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार नागबेली लघुवित्त वित्तीय संस्थाको ४ लाख ३५ हजार ९ सय ६६ दशमलव ७० कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको