Like us!
Follow us!
Connect us!
Watch us!

दुई लद्युवित्त वित्तीय संस्थाको शेयर बोलकबोलमा

अर्थ संसार

विहीबार, २५ भदौ २०७७, १० : ५१ मा प्रकाशित

दुई लद्युवित्त वित्तीय संस्थाको शेयर बोलकबोलमा

अर्थ संसार, काठमाडौं–  शेयर बजारमा अहिले दुई लद्युवित्त वित्तीय संस्थाको संस्थापक शेयर बोलकबोलमा रहेको छ । बजारमा आरएमडीसी लद्युवित्त वित्तीइ संस्था लिमिटेड र ग्रामिण विकास लद्युवित्त वित्तीय संस्थाको संस्थापक शेयर बोलकबोलमा रहेको हो ।

आरएमडीसी लद्युवित्तको २ लाख ६३२ कित्ता  संस्थापक शेयर र ग्रामिण विकास लद्युवित्तको ३ हजार १९५ कित्ता संस्थापक शेयर अहिले बोलकबोलमा रहेको छ ।

दुवै कम्पनीले भदौ ११ गतेदेखि असोज १४ गतेसम्म लगानीकर्ताले आफूले किन्न चाहेको संख्या र मूल्य तोकेर बोलपत्र पेश गर्न सक्नेछन् ।  दुवै कम्पनीको प्रबन्धकमा निक्षेप तथा कर्जा सुरक्षण कोष रहेको छ । 
 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको