Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या, कारोबार रोक्का

अर्थसंसार

विहीबार, २५ भदौ २०७७, १० : ५२ मा प्रकाशित

नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या, कारोबार रोक्का

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएको छ ।

कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक आएकोले हाल कारोबार रोक्का राखिएको नेप्सेले जनाएको छ । नेप्सेले समस्या समाधानका लागि प्रयासरत रहेको भन्दै यसबाट पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी गरेको छ ।


 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको