अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज (बिहीबार) शेयर बजार ५ बजेसम्म खुल्ने जानकारी दिएको छ ।
नेप्सेले यसअघि कारोबार व्यवस्थापन प्रणालीमा टीएमएसमा केही प्राविधिक समस्या आएकोले भन्दै कारोबार रोक्का राखेको थियो । अहिले उक्त समस्या समाधान भएकाले २ बजेर १५ मिनेटदेखि ५ बजेसम्म कारोबार समय थपिएको नेप्सेले जनाएको छ ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस