Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो सन्तानका आमाबुबा बने 'विरूस्का'

अर्थ संसार

मंगलबार, ०८ फागुन २०८०, २१ : ४९ मा प्रकाशित

दोस्रो सन्तानका आमाबुबा बने 'विरूस्का'

बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर वि]राट कोहलीलाई सन्तान प्राप्ति भएको छ। यी दुई दोस्रो सन्तानका आमाबुबा बनेका छन्। 

 'विरूस्का' नामले चिन्ने दुईले विराट र अनुष्काको जोडीले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत् यसबारे जानकारी गराएका हुन्। 

१५ फेब्रुअरीमा आफूले छोरालाई जन्म दिएको उक्त पोष्टमा उल्लेख छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको