Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा सहकारी, लघुवित्त र मिटरब्याज पीडितको प्रदर्शन

अर्थ संसार

सोमबार, २५ चैत्र २०८१, १४ : १२ मा प्रकाशित

काठमाडौंमा सहकारी, लघुवित्त र मिटरब्याज  पीडितको प्रदर्शन

सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले आज राष्ट्रपति भवन शीतलनिवास नजिकै प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले सहकारीको स्वनियमन खारेज गर, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर, पीडितको घाउमा मलहम लगाउने काम गर लगायतका प्लेकार्ड प्रदर्शन गरेको थिए भने पीडितलाई न्याय दे भन्दै उनीहरूले नाराबाजी गरेका थिए । 

सरकारले पटकपटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको उनीहरूको गुनासो छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको