Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाईफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

सोमबार, ०८ माघ २०७४, ११ : २६ मा प्रकाशित

एशियन लाईफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज एशियन लाईफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीको ५० प्रतिशत हकप्रद सेयरपछि नेप्सले मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार हकप्रद पछिको समायोजन मूल्य ९ सय ११ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ८ सय ९२ रुपैयाँ दिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको