Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से र कारोबार दुवैमा गिरावट

मंगलबार, ०९ माघ २०७४, १५ : १४ मा प्रकाशित

नेप्से र कारोबार दुवैमा गिरावट

अर्थ संसार, काठमाडौं– पूँजी बजार आज राताम्मै भएको छ । नेप्सेका सवै समूहरु राताम्मै भएका हुन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ९.०५ अंकले घटेको छ ।

१ सय ५५ वटा कम्पनीको ८ लाख २८ हजार ७ सय ७ कित्ता सेयर ३२ करोड २६ लाख७ ३ हजार ३ सय ५८ रुपैयाँमा विक्री भएको छ ।

१४०२ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स विस्तार घट्दै बजार बन्द हुँदा १३९० विन्दुमा आई अडेको छ ।  क वर्गको सेयर  मापन गर्ने सेन्सेटिप परिसूचक समेत ०.७ अंकले घटेको छ ।

उत्पाद समूहको कारोबार भएको दिन बैंकिङ ६.६७ अंक, व्यापार ०.५ अंक, होटल ३७.२९ अंक, विकास बैंक ३.४५ अंक, हाइड्रोपावर २९.४८ अंक, फाइनान्स ३.८३ अंक, विमा ८७.६५ अंक, अन्य ०.३६ अंक र माइक्रोफाइनान्स ९.२१ अंकले बढेको छ ।घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।  

5a6702463cc19.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको