Like us!
Follow us!
Connect us!
Watch us!

मन्जुश्री फाइनान्सलाई हकप्रद निस्काशनको अनुमति

मंगलबार, ०९ माघ २०७४, १८ : १८ मा प्रकाशित

मन्जुश्री फाइनान्सलाई हकप्रद निस्काशनको अनुमति

अर्थ संसार, काठमाडौँ– नेपाल धितोपत्र बोर्डले मन्जुश्री फाइनान्स लिमिटेडलाई रु तीन करोड ६२ लाख १९ हजार बराबरको ७६ लाख पाँच हजार ९७५ कित्ता हकप्रद सेयर जारी गर्ने स्वीकृति प्रदान गरेको छ ।

बोर्डले आज मन्जुश्री फाइनान्सलाई हकप्रद सेयर जारी गर्ने स्वीकृती दिएको हो । उक्त संस्थाको हकप्रद शेयर बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस्

सेयर लगानीकर्ताले लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु

नेप्से र कारोबार दुवैमा गिरावट

सेयर कारोबारमा कडाई, केवाइसी नभई नहुने

नेप्से र कारोबार दुवैमा गिरावट

दुई कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको