Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर नम्बर ३८ लाई नेप्सेको कारवाही, के छ कारण

विहीबार, ११ माघ २०७४, ११ : ३२ मा प्रकाशित

ब्रोकर नम्बर ३८ लाई नेप्सेको कारवाही, के छ कारण

अर्थ संसार, काठमाडौँ– नेपाल स्टक एक्चेन्जले कारोबारमा राफसाफ नगरेको पाइएपछि ३८ नम्बर ब्रोकर कम्पनीलाई कारवाही गरेको छ ।

नेप्सेकाअनुसार दिपशिखा धितोपत्र कारोबार कम्पनी लिमिटेडलाई आजदेखि लागू हुने गरी तीन दिन कारोबारमा रोक लगाएको छ ।

सिडिएसको सुझावका आधारमा नेप्सेले उक्त ब्रोकर कम्पनीलाई कारवाही गरेको हो । 

5a697173dd62a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको