Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको समायोजन मूल्य कति ?

सोमबार, १५ माघ २०७४, ११ : ४३ मा प्रकाशित

कृषि विकास बैंकको समायोजन मूल्य कति ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज कृषि विकास बैंकको सेयर मूल्य समायोजन भएको छ ।

नेप्सेको अनुसार २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । बोनस पछिको समायोजन मूल्य  ३ सय ४६ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य  ४ सय ३३  रुपैयाँ दिएको छ ।

5a6eb8cd5106c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको