अर्थ संसार, काठमाडौं– नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चार लाख ८० हजार कित्ता सेयर आईपिओ निष्काशन गर्ने भएको छ ।
लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा चार करोड ८० लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस