लुम्बिनी विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । बैंकको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले सुमन आचार्यलाई सीईओमा नियुक्त गरेको हो। उनी बैंकका डीसीईओ तथा चिफ बिजनेश अफिसर हुन्।
आचार्यलाई साउन १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षे कार्यकाल तोकेर सीईओमा नियुक्त गरिएको बैंकका कम्पनी सचिव हरि कृष्ण सुवेदीले जानकारी दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस