मौद्रिक नीतिको समीक्षाः बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन (पूर्णपाठ)
नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवसथा पुनरावलोकन...
नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवसथा पुनरावलोकन...
महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । ...
महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार गत वर्ष वर्ष संघ, प्रदेश, स्थानीय तह तथा विभिन्न निकायहरूको गरी कुल ९४ खर्ब ८४ अर्ब ५० करोड बराबरको लेखापरीक्षण सम्पन्न गरिएको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मिड सोलु हाइद्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । ...
नेपालको अग्रणी टायल्स उत्पादक प्राइम सिरेमिक्स प्रा.लि. (PCPL) ले आफ्नोे नयाँ शोरूमको स्याङ्घजामा भव्य रूपमा उद्घघाटन सम्पन्न गरेको छ । ...
एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकिएको छ । ...
सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई आत्मसात गर्दै एभरेस्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड अन्तर्गत सञ्चालनमा रहेको काठमाडौं मेरियट होटलले काठमाडौंको साँखुस्थित ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई नगद सहयोग तथा भोजन वितरण गरेको छ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले वार्षिक विनियोजनको करिब ६० प्रतिशत बजेट खर्च गरेको छ। ...
स्मार्ट टेलिकम धितो लिलामीको विषयमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई पक्राउ गरिएको घटनाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आपत्ति जनाएको छ । ...
साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । ...
नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बीमाको पहुँच विस्तार गर्न प्राधिकरणलाई नियामकीय रूपमा अझ सशक्त बन्न सुझाव दिएका छन्। ...