नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मिड सोलु हाइद्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ११ लाख २२ हाजर ६ सय कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
कम्पनीले गत वर्षको नाफा बाट १५ प्रतिशत बोनस सेयर दिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस