काठमाडौं महानगरपालिकाको १८ औँ नगर सभा सम्पन्न : कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पारित
विनियोजन ऐनको पहिलो संशोधन, बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव, विभिन्न...
विनियोजन ऐनको पहिलो संशोधन, बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव, विभिन्न...
वर्षौँदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हरेक दिन हजारौँ नेपाली युवायुवती भविष्य खोज्न विदेशिन्छन् । ...
सर्वोच्च अदालतले गौरी गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका घटना जाँचबुझका लागि सरकारले गौरि बहादुर कार्कीको अध्यक्षतामा बनाएको आयोगको खारजीको माग गरि दायर रिट खारेज गरेको छ...
नेपालीअटोमोबाइलक्षेत्रको उदयीमानब्रान्ड नामीले आफ्नो कर्पोरेट सामाजिक उत्तर दायित्व (CSR) पहल अन्तर्गत सहारा इन्टरनेशनलनेपाल चिल्ड्रेनहोमका बालबालिकालाई आफ्नो शोरूममा न्यानोस्वागत गरेको छ।यो भ्रमण बालबालिकाका लागि खुसी र अर्थपूर्ण अनुभव सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको...
बास नेपाल बर्दिया शाखाले आज बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ गरेको छ । ...
नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रा.लि.भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ । ...
एनआई सी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटी प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । ...
प्रहरी हिरासतमा रहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन हिरासत मुक्त भएका छन् । ...
नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन् । ...
१२ जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू हेरफेर भएका छन् । ...
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठले बिना धितो ऋण दिने लुघवित्त संस्थाहरुले गर्दा गरिबी घट्नमा सहयोग पुगेको बताएका छन् । ...