विदेशमा ५ सय नेपालीको निधन, ५४ मुलुकमा डेढलाख कामदार प्रभावित
विश्वभर फैलिएको कोभिड महामारीले वैदेशिक रोजगारीलाई प्रत्यक्ष प्रभाव पारेको छ।
विश्वभर फैलिएको कोभिड महामारीले वैदेशिक रोजगारीलाई प्रत्यक्ष प्रभाव पारेको छ।
सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गते सम्म सार्वजनिक गर्ने भएको छ । ...
रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली आज (शनिबार) खुल्ला हुने भएको छ । ...
प्रभु बैंक लिमिटेडले नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै श–शरिर भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेशिन ऋबकज च्भअथअभि ःबअजष्लभ ९ऋच्ः० बाट आफुले चाहेको बैंक खातामा...
सानिमा लाइफले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदनको आईरो लागेको छ । ...
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित सूर्य बहादुर खड्काको मृत्यु बापत एक करोड बीमाङक रकम बराबरको रकम भुक्तानी गरेको छ । ...
अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई एक पत्र लेख्दै तीन दिनभित्र सर्वोत्तम सिमेन्टले गरेको ओटिसीको कारोबारकाे विवरण पठाउन निर्देशन दिएकाे छ । ...
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले पुँजी बजारलाई प्रभाव नपर्ने गरी मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई १७ बुँदे निर्देशन दिएको छ । ...
नेपाल राष्ट्र बैंकले भाेलि (साउन २३ गते, शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू रहने जानकारी दिएकाे छ । ...
नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप सीयूजी सेवामा आबद्ध हुने ग्राहकहरुको संख्यामा वृद्धि हुने क्रम जारी रहेको टेलिकमले जनाएको छ । ...
अर्थमन्त्री जनार्दन शर्माले नेपाल आवद्ध रहेका व्यापार सम्बन्धी विभिन्न अन्तराष्ट्रिय सन्धि सम्झौताहरु के कति देशको हितमा छन भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताएका छन् । ...