Like us!
Follow us!
Connect us!
Watch us!

आज पनि आरटीजीएस प्रणाली खुल्ला रहने

अर्थ संसार

शनिबार, २३ साउन २०७८, ०७ : २३ मा प्रकाशित

आज पनि आरटीजीएस प्रणाली खुल्ला रहने

रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली आज (शनिबार) खुल्ला हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली आज पनि सुचारू रहने जानकारी दिएकाे हो  ।

बैंकका अनुसार  "विकास ॠणपत्र २०७९ 'घ'" काे व्याज भुक्तानी प्रयाेजनका लागि शनिबार आरटीजीएस प्रणाली खुल्ला रहने भएको हो  । उक्त सेवा आज बिहान १०:३० बजेदेखि ११:३० बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहनेछ ।

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

610de478ad16c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको