Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीले भने –कोही घरबारबिहीन हुने छैनन्, आतंकित हुन पर्दैन

अर्थ संसार

सोमबार, २१ बैशाख २०८३, ११ : २३ मा प्रकाशित

प्रधानमन्त्रीले भने –कोही घरबारबिहीन हुने छैनन्, आतंकित हुन पर्दैन

प्रधानमन्त्री बालेन्द्र शाहले सरकार नागरिकलाई हटाउने उद्देश्यले नभई आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढेको बताएका छन् । उनले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने र नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेकोमा सरकारको ध्यानाकर्षण पनि भएको बताएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको