Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाइफ इन्स्योरेन्सद्वारा बीमाङ्क रकम भुक्तानी

अर्थ संसार

शुक्रबार, २२ साउन २०७८, १५ : ५० मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सद्वारा बीमाङ्क रकम भुक्तानी

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित सूर्य बहादुर खड्काको मृत्यु बापत एक करोड बीमाङक रकम बराबरको रकम भुक्तानी गरेको छ ।

कम्पनीको प्रदेश नं. १ स्थित शाखा कार्यालय गाईघाटबाट २०७६ साल असार ३१ मा जीवन बीमा गरेका बीमितको २०७८ साल असार १५ गते उपचारका क्रममा प्रदेश नं. ०३, ललितपुर भैसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटलमा मृत्यु भएको थियो ।

बीमिलाई नोवेल कोरोना भाईरसको लक्ष्यण देखा परेपश्चात प्रथम पटक मिति २०७८ साल जेठ २२ मा प्रदेश नं. ०१, विराटरनगर स्थित नोवल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रा.लि.मा उपचार गराईएको र तंहा उपचारको संम्भव नभए पश्चात मिति २०७८ साल जेठ ३० गते हेलिकप्टरबाट ललितपुरस्थित नेपाल मेडिसिटीमा ल्याईएको थियो ।

उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले एक क्रार्यक्रममाझ बीमितले इच्छाईएको व्यक्ति निजकी श्रीमति सिर्जना खड्कालाई हस्तान्तरण गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको