काङ्ग्रेसको आर्थिक नीति तयार हुँदै
अर्थ संसार, काठमाडौँ– नेपाली काङ्ग्रेसले पार्टीको महासमितिको बैठकमा प्रस्तुत हुने...
अर्थ संसार, काठमाडौँ– नेपाली काङ्ग्रेसले पार्टीको महासमितिको बैठकमा प्रस्तुत हुने...
अर्थ संसार, धनगढी– दशैँ तथा तिहार पर्वमा उपभोक्तालाई चिनी र नुन सहुलियत दरमा उपलब्ध गराउन सुदूरपश्चिम प्रदेशका सात ...
अर्थ संसार, पर्सा– चालू आर्थिक वर्ष २०७५७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन गरेको छ । ...
अर्थ संसार, पाल्पा– गाईपालन थालेपछि यहाँका युवाले मासिक रु ५० हजारदेखि रु दुई लाख आम्दानी गर्न सफल भएका छन् । तानसेन नगरपालिका–१२ चिनारीका ...
अर्थ संसार, काठमाडौँ – भूमि, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गरीब घरपरिवारको पहिचान भएका विभिन्न छ जिल्लाका ७२ हजार ७५४ अति गरीब घरपरिवारलाई वार्षिक रु दुई हजार ४०० सामाजिक सुरक्षा...
अर्थ संसार, चितवन– जिल्लामा रहेका सरकारी कार्यालयले गत तीन महिनामा पूँजीगत खर्च १२ दशमलब ४४ प्रतिशत मात्र गरेका छन् । ...
अर्थ संसार, काठमाडौँ– धितोपत्र बजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड ९सामूहिक कोष०को अवस्था पनि खराब देखिएको छ । ...
अर्थ संसार, काठमाडौँ– मलेसियाको जेट एयरलाइन्स एयर एशियाले नेपाल सरकारको करोडौँ रुपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ । काठमाडौँ–क्वालालम्पुर उडान भर्दै ...
अर्थ संसार, वासिङ्टन– आर्थिक सङ्कटबाट अघि बढेको अजेन्टिनालाई दिइदै आएको कर्जालाई अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ५६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएको छ । ...
अर्थ संसार, काठमाडौँ– चीनले विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप नेपाल सरकारलाई करिब २ अर्ब ५५ करोड सहायता उपलव्ध गराउने भएको छ । ...
अर्थ संसार, काठमाडौँ– जापान सरकारले भूकम्पबाट भत्केकोे सिन्धुली सडक मर्मतसम्भार गर्न १ अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । ...
अर्थ संसार, काठमाडौँ– चालू आर्थिक वर्षको तीन महीनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूँजीगत खर्चको आठ दशमलव तीन प्रतिशत खर्च गरेको छ । ...
अर्थ संसार, काठमाडौँ – विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब रु २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । ...
अर्थ संसार, काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चाडपर्व उत्सव योजनाअन्तर्गत ९ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी प्रयोजनका लागि नयाँ गाडी कर्जा दिन सुरु गरेको छ । ...
अर्थ संसार, काठमाडौं– नेपालीहरुको महान वडादशैंका लागि नयाँ नोट सटही आइतबारदेखि शुरु भएपछि विभिन्न बैंकहरुमा नोट साट्नेको भीड लागेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय तथा क्षेत्रीय कार्यालय र केही...
अर्थ संसार, काठमाडौँ– भूकम्पपछिको पुनःनिर्माणका लागि रु चार खर्ब १० अर्ब सहयोग गर्ने प्रतिबद्धता भएकामा हालसम्म रु तीन खर्ब छ अर्बको मात्र सम्झौता भएको छ । ...
अर्थ संसार, काठमाडौ –नेपाल राष्ट्र बैंकले आइतबारदेखि दसैंंका लागि नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो...
अर्थ संसार, काठमाडौं–जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र मुक्तिनाथ बिकास बैंक लिमिटेड बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । ...
अर्थ संसार, काठमाडौँ– एशियाली विकास बैंकले पूर्वपश्चिम राजमार्गको सुधारका लागि करीब रु २० अर्ब ७० करोड ऋण उपलब्ध गराउने भएको छ । ...
अर्थ संसार, काठमाडौँ –नेपालका लागि फ्रान्सका नव नियुक्त राजदूत प्रान्कोइज एक्सभियर लेगरले भनेका छन् नेपालको विकास एवं समृद्धिको लागि नेपाली उद्योगी र फ्रान्सेली उद्योगीहरु बीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू इच्छुक...