Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र

सिँचाइ अभावले चैतेधान खेतीमा ह्रास

सिँचाइ अभावले चैतेधान खेतीमा ह्रास

अर्थ संसार, भीमदत्तनगर– सिँचाइ अभावका कारण कञ्चनपुरमा वर्षेनी चैतेधान खेतीतर्फ...

  • औद्योगिक क्षेत्र विद्युत्भार कटौती मुक्त : उद्योग व्यवसायी हर्षित

    अर्थ संसार, काठमाडौँ– घरायसी ग्राहकले गत वर्षको असोजदेखि नै नियमित रुपमा विद्युत् पाए पनि औद्योगिक क्षेत्रका ग्राहकले दैनिक तीन घण्टा विद्युत्भार कटौतीको समस्या व्यहोर्दै आएका थिए । ...

  • भेनियर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

    अर्थ संसार, जिरी, दोलखा – दोलखाको जिरी नगरपालिकास्थित एक भेनियर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । ...

  • राष्ट्रियसभा : समाजवाद उन्मुख बजेट ल्याइने

    अर्थ संसार, काठमाडौँ– अर्थमन्त्री डा युवराज खतिवडाले संविधानको मर्मअनुसार समाजवाद उन्मुख बजेट ल्याउने आफ्नो तयारी भएको बताउनुभएको छ । ...

  • बाख्रापालनबाट डेढ लाख कमाइ

    अर्थ संसार, नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुङका कृष्णबहादुर तामाङ बाख्रापालन गरी वार्षिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । ...

  • चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते

    अर्थ संसार, फलेवास, पर्वत, गएराति वर्षासँगै परेको चट्याङ लागेर पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आठ वटा घरमा क्षति पुगेको छ । चट्याङकै कारण स्थानीय छ महिने बालक घाइते भएका छन् ।

  • तीन वर्षदेखि सडक कालोपत्रेको काम अलपत्र

    अर्थ संसार, फलेवास, पर्वत– पोखराबाट बेनी हुँदै मुक्तिनाथ जाने सडकको वैकल्पिक मार्गका लागि कालोपत्रे गर्न शिलान्यास भएको तीन वर्षसम्म पनि काम शुरु हुन सकेको छैन । ...

  • दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन

    अर्थ संसार, चितवन– नेकपा (माओवादी केन्द्र्) अध्यक्ष पुष्पकमल दाहालको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँ बराबरका योजना माग गर्दै निवेदन दिएका छन् । ...

  • दुई हजार बोतल च्याउको बीउ उत्पादन

    अर्थ संसार, कञ्चनपुर– कञ्चनपुरको बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको क्षेत्रीय बाली संरक्षण प्रयोगशालाले चालू आवमा दुई हजार ११६ बोतल कन्याजातको च्याउको बीउ उत्पादन गरेको छ । ...

  • स्लेट खानी सञ्चालनमा नआउँदा करोडौँको नोक्सानी

    अर्थ संसार, बेनी, म्याग्दी पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको नर्जा र सागबारीमा रहेको स्लेट खानी सञ्चालनमा नआउँदा राज्यलाई करोडौँको नोक्सानी भएको छ भने स्थानीयको रोजगारीको अवसरसमेत गुमेको छ । ...

  • चालु आव नौ महिनामा टेलिकमको रु ११ अर्ब खुद मुनाफा

    अर्थ संसार, काठमाडौँ– नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा रु ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद मुनाफा गरेको छ । ...

  • ‘बजेटमा नयाँपन देखिन आवश्यक’

    अर्थ संसार, काठमाडौँ– राष्ट्रियसभामा आव २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा जारी छ । ...

  • आर्थिक समृद्धिलाई केन्द्रमा राखेर बजेट ल्याउन सुझाव

    अर्थ संसार, काठमाडौँ–जनताको विकास र चाहनाप्रतिको आशा र चाहनालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिइएको छ । ...

  • जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले कमायो ६२ करोड नाफा

    अर्थ संसार, काठमाडौँ – सरकारी स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा रु ६२ करोड बढी नाफा गरेको छ । ...

  • गाईपालनबाट एक लाख आम्दानी

    अर्थ संसार, बाजुरा-  बडीमालिका–९ का ४० वर्षीय टेक बडुवाल द्वन्द्वकालीन समयमा होस् वा अन्य समयमा, राजनीतिमा निकै सक्रिय रहनुभयो । राजनीति गर्न आर्थिक अभाव हुन थालेपछि पछिल्लो समयमा बडुवालले गाउँमै...

  • अलैँची किसान आधुनिक भट्टीतर्फ आकर्षित

    अर्थ संसार, पाँचथर- अलैँची किसान परम्परागत भट्टी त्यागेर आधुनिक भट्टीतर्फ आकर्षित हुन थालेका छन् । ...

  • प्रदेश २ लाई १ अर्ब सहायता दिने मोदीको घोषणा

    अर्थ संसार, जनकपुरधाम– नेपालको राजकिय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १ अर्ब सहायता दिने घोषणा गरेका छन् । ...

  • मुढा बनाएर आय आर्जन गर्दै कैदीबन्दी

    अर्थ संसार, इनरुवा- सुनसरीको रामधुनी नगरपालिकामा रहेको क्षेत्रीय कारागार झुम्कामा रहेका ६०० भन्दा बढी कैदीबन्दीले मुढा बनाएर आय आर्जन गरिरहेका छन् । ...

  • आर्थिक गणना तीव्र

    अर्थ संसार, भक्तपुर– वैशाख २ गतेदेखि शुरु भएको आर्थिक गणना २०७५ अन्तर्गत भक्तपुरमा हालसम्म सात हजार ४०२ को आर्थिक गणना गरिएको छ । ...

  • ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका लागि रु ३३ लाख

    अर्थ संसार, रामपुर, पाल्पा– पाल्पाको रामपुर नगरपालिकामा ओमशान्ति तथा ब्रह्मकुमारी राजयोग केन्द्रको भवन निर्माणका लागि रु ३३ लाख रकम संकलन भएको छ । ...

ताजा समाचार

छुटाउनुभयो कि?