Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र

हावाहुरीले चितवनको कृषि क्षेत्रमा करोडौँको क्षति

हावाहुरीले चितवनको कृषि क्षेत्रमा करोडौँको क्षति

अर्थ संसार, रत्ननगर, चितवन–  चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको...

  • उद्योग क्षेत्रमा दुई खर्बभन्दा बढीको लगानी

    चितवन– औद्योगिक क्षेत्र बनिनसके पनि जिल्लामा विभिन्नखालका उद्योगमा लगानी गर्ने क्रम बढ्दै गएको छ । रु दुई खर्बभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ । ...

  • बजेटमा प्राथमिकता तोक्नुपर्छ : डा भट्टराई

    अर्थ संसार, काठमाडौँ– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले मुलुकको ...

  • पूर्व बजेट छलफल शुरु

    अर्थ संसार, काठमाडौँ– राष्ट्रियसभामा आव २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० छलफल शुरु भएको छ । ...

  • प्रदेशको बजेट तथा योजनामा अन्तक्रिर्या

    अर्थ संसार, नेपालगञ्ज– प्रदेश नं ५ सरकारको आवधिक योजना निर्माण र आगामी आर्थिक वर्ष २०७५÷०७६ को बजेट तर्जुमासम्बन्धी अन्तक्र्रिया कार्यक्रम बुधबार नेपालगञ्जमा आयोजना गरियो । ...

  • उपल्लो मुस्ताङमा बेमौसमी हिमपात

    अर्थ संसार, ठिनी, मुस्ताङ– उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ । ...

  • पानीट्यांकी नाकामा रोकियो एघार ट्रक चिया

    अर्थ संसार, बनियानी, झापा– भारतीय अवरोधका कारण पूर्वीनाका काँकडभिट्टाबाट एक सातादेखि तयारी चियाको निर्यात हुन सकेको छैन । ...

  • आगलागीबाट रु बीस लाखको क्षति

    अर्थ संसार, गाईघाट, उदयपुर– उदयपुरको रौतामाई गाउँपालिका–२ मा बुधबार साँझ स्थानीय रामकुमार मगरको घरमा विद्युत्को पेल्ट्रिक सेटबाट विद्युत चुहावट भई आगलागी हुँदा दुईतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

  • साना आयोजनामा बजेट विनियोजन नगरिन

    अर्थ संसार, काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले ‘कुनैपनि प्रक्रियामार्फत’ ससाना आयोजनामा बजेट विनियोजन नगर्ने घोषणा गरका छन् । ...

  • आर्थिक समृद्धि प्राथमिकतामा :  अर्थमन्त्री डा खतिवडा

    अर्थ संसार, काठमाडौँ– संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आव २०७५÷७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत...

  • बारामा ६६ करोडको मसुरो उत्पादन

    अर्थ संसार, कलैया– बारामा यसवर्ष रु ६६ करोड तीन लाख लाख ९६ हजार बराबरको मसुरो उत्पादन भएको छ । ...

  • वार्षिक ६० लाख घनफिट काठ उत्पादन गरिने

    अर्थ संसार, काठमाडौँ– वन तथा वातावरण मन्त्रालयले वैज्ञानिक वन व्यवस्थापन गरी वार्षिक ६० लाख घनफिट काठ उत्पादन गर्ने कार्ययोजना अघि सारेको छ । ...

  • सुनसरीमा हावाहुरीले बाली र फलफूलमा ठूलो क्षति

    अर्थ संसार, इनरुवा– सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा आज बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको छ । ...

  • ‘प्रि–बजेट’ आज

    काठमाडौं (कास)– अर्थमन्त्री युवराज खतिवडालेआगामी आर्थिक वर्षकोबजेटको सिद्धान्त र प्राथमिकता बुधबार संसद्समक्ष पेस गर्दै छन्। ...

  • एशियन लाइफको साधारण सभा जेठ १९ गते, ४ प्रतिशत बोनसपछि ६० प्रतिशत हकप्रद

    अर्थ संसार, काठमाडौं– एशियन लाइफ इन्स्योरेन्सले जेठ १९ गते १० औँ बार्षिक साधारण सभा होटल भिष्वा, बीरगंजमा गर्ने भएको छ । ...

  • स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाएनन्

    अर्थ संसार, काठमाडौँ–नेपाल स्वास्थ्यकर्मी युनियनले देशभरका करीब ३० हजार कर्मचारीलाई चार महिनादेखिको तलब भत्ता उपलब्ध गराउन माग गरेको छ । ...

  • असिनापानीले २० करोडको केराखेती सखाप

    अर्थ संसार, रत्ननगर, चितवन– हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा रु २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ । ...

  • वैज्ञानिक वन व्यवस्थापनका लागि ४५ लाख अनुदान

    अर्थ संसार, बनियानी, झापा– वैज्ञानिक वन व्यवस्थापनका लागि जिल्लाका तीनवटा सामुदायिक वनलाई रु ४५ लाख अनुदान उपलब्ध गराइएको छ । ...

  • हिमालयन ट्रान्सबोर्डर रेलमार्गको सम्भाव्यता अध्ययन हुने

    अर्थ संसार, काठमाडौँ– नेपाल–चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ । ...

  • गहुँ काट्ने थ्रेसर र चुलो हस्तान्तरण

    अर्थ संसार, बाजुरा– बाजुराको बडीमालिका नगरपालिका ३ र ६ का स्थानीयवासीलाई आइतबार सुधारिएको चुलो र गहुँ काट्ने थ्रेसर हस्तान्तरण गरिएको छ । ...

ताजा समाचार

छुटाउनुभयो कि?